काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय वाट मिति २०७७ पौष ०९ गते प्रकाशित सूचना अनुसार आज मिति २०७७ माघ ०९ गते सम्म भरिएका परीक्षा आवेदन फारमको संख्या यकिन गरी सो वापत त्रि.वि.प. नि.का.मा वुझाउनु पर्ने कुल रकमको वैंक भौचर कटाई website: www. tuexam.edu.np मा गई नयाँ लिंक online form Campus मा गई प्राप्त निर्देशन अनुसार संलग्न फारम भर्न हुृन सम्वन्धित सवै क्याम्पसहरुलाई सूचित गरिन्छ ।
छुटाउनुभयो कि?