काठमाडौ । गएराति काभ्रेपलाञ्चोकको मंगलटारमा ब’म वि’ष्फोट भएको छ । मंगलटारमा वि’ष्फोट भएको वस्तु बम हो या अरु नै केही हो यकिन नभएको प्रहरीले बताएको छ।

के वि’ष्फोट भएको हो र कसले वि’ष्फोट गराएको हो यकिन भएको छैन,” वाग्मती प्रदेशका प्रहरी प्रमुख डीआईजी वसन्त लामाले भने, “सडकमा वि’ष्फोट भएको पाइएको छ । ठूलो क्षति भएको छैन । बाँकी हामी अध्ययनन गरिरहेका छौं ।

सम्बन्धित खबरहरु