काठमाडौ । चर्चित प्रस्तोता रवि लामिछानेलेपनि सिधा कुरा जनतासँग कार्यक्रम ल्याउँने पक्का भएको छ । न्यूज २४ टेलिभिजनको आफ्नो दावी गर्दै कार्यक्रम सञ्चालन गरिरहेका बेला उनले आफ्नो दावी गरेका छन् । नेकपा दुई वटा भएजस्तै अब सिधा कुरा जनतासँग दुई वटा हुने भएका छन् । योबीचमा हामीले कसको कार्यक्रम आधिकारी भन्ने विषयमा केही प्रमाण फेला पारेका छौ । जुन भिडियोमा छ हेर्नुहोला । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=ssPEmfv5Q2M&feature=youtu.be

 

सम्बन्धित खबरहरु