कृषि विकास बैंकले ३२६ जना कर्मचारीहरू माग्यो, +2 पासलाई पनि अवसर [म्याद अन्तिम ]
जनबोली न्यूज नेटवर्क
काठमाडौ । कृषि विकास बैंकले ३२६ जना कर्मचारीहरू पूर्ती गर्न आवेदन खुलाएको छ । कक्षा १२ पासले समेत अवसर पाउनेछन् । फारम भर्ने अन्तिम मिति माघ अन्तिमसम्म मात्र छ । थप जानकारी सूचनाबाट लिनुहोला ।