काठमाडौ । आजदेखि स्वस्थानी व्रत सुरु भएको छ । अब हरेक दिन सालीनदीमा स्वास्थानी ब्रत लिने महिलाको भिड देखिन्छ । साली नदीमा नुहाएर मन्दिरमा पूजा गर्ने र कठोर ब्रत बस्ने गर्छन् । माघ महिनामा साली नदीमा आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिने धार्मिक विश्वास रहेको छ । सोही विश्वासमा त्यहाँ पुगेका व्रतालुहरुको स्नानमा जे देखियो भिडियोमा प्रस्तुत गरेका छौ ।

सम्बन्धित खबरहरु