काठमाडौ । शीर्षक पढ्दा अचम्म लाग्यो होला । नेपालमा महंगी उच्च दरमा बढिरहेका बेला मात्र ६५ रुपैयाँमा पेटभरी खाना ? हो यो एक मानव सहायता अभियानको रुपमा सुरु भएको छ । काठमाडौको अनामनगरमा यस्तो होटल खुलिसकेको छ । एक छाक खान नपाउनेहरुलाई सहयोग स्वरुप सँधै खाना ख्वाउने अभियान सञ्चालन भएको छ । यो अत्यन्तै मानव सहायता भएका कारण यो सामाग्री सक्दो सेयर गरिदिनुहोला । हामी भिडियो तल अपलोड गर्दछौ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

सम्बन्धित खबरहरु