काठमाडौं । भक्तपुरमा एक ड'रला'ग्दो घटना घटेको छ । सर्लाही जिल्ला स्थायी घर भई हाल भक्तपुरमा बस्दै आएकी एक १९ वर्षकी कि'शोरी आफ्नै को'ठामा अ'त्याचा'रको सि'कार भएकी छिन् । भक्तपुर नगरपालिका–१०, कमलविनायकमा बस्दै आएकी एक कि'शोरीमाथि ज'बरज'स्ती गरिएको हो ।

काठमाडौंमा अध्ययनरत युवतीलाई सोही स्थानका एक युवकले ज'बरज'स्ती ग'रेको प्रह'रीले जनाएको छ । प्रहरीका अनुसार कि'शोरी को'ठामा एक्लै भएको समयमा ३१ वर्षका विकास तजलेले एक्कासी कोठाभित्र प्रवेश गरी चुकुल लगाई ड'र दे'खाएर उक्त कु'र्कम ग'रेको उजुरीमा उल्लेख गरेकी छिन् ।

[caption id="" align="alignnone" width="1024"] प्रतिकात्मक तस्विर[/caption]

सामान्य चिनजान भएका तजलेले युवती कोठामा एक्लै भएको मौ'का पा'री घटना घ'टाएको महानगरीय प्रहरी भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले जानकारी दिनुभयो ।

यहि माघ १६ गते महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा दिएको किटानी जाहेरी दरखास्तको आधारमा तजलेलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । तजलेलाई पक्राउ गरी आइतबार जिल्ला अदालत भक्तपुरमा पेश गरी यसबारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

 

सम्बन्धित खबरहरु