काठमाडौ । नेपालीहरुका हिम्मत संसारभरी चर्चामा पुग्ने गरेका छन् । अहिले एउटा भिडियो संसारभरी सेयर भइरहेको छ । नेपाली फोटो पत्रकारको हिम्मत भन्दै यो भिडियो भाइरल छ । आइसले जमेको नेपालको गोसाइकुण्ड तालमा उनी पौडी खेलिरहेको भिडियो बाहिर आएको छ । ताल आइसले जमेको छ । उनी साहासिक फोटो ग्राफर पूर्णिमा श्रेष्ठ भएको खुल्न आएको छ । गोसाइकुण्ड ताल ४ हजार ३ सय ८० मिटरको उचाईमा रहेको छ । यसलाई सहासिक पदयात्राको रुपमा चिनिन्छ । भिडियोमा हेरौँ । भिडियो स्रोत पूर्णीमा श्रेष्ठ ट्वीटर / Credit @poornimashresth

सम्बन्धित खबरहरु