काठमाडौं । उपप्रधानमन्त्री सवार गाडीमा ह'मला ग'रिएको छ । नेकपा ओली समूहका नेता समेत रहनु भएका ईश्वर पोखरेल चढेको गाडी नुवाकोटमा ह'मला भ'एको हो । नेकपाकै अर्को (प्रचण्ड–नेपाल) समुहका कार्यकर्ताले कालो झण्डा देखाउने क्रममा पोखरेलको गाडीमाथि ह'मला ग'रेका हुन् ।

कार्यक्रममा सहभागी हुने क्रममा ओली र प्रचण्ड–नेपाल समूहबीच हा'त हा'लाहाल प'नि भ'एको जानकारी दिइएको छ । ओली सरकारले गत पुष ५ गते प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–माधव समुहले काठमाडौं लगायत देशका विभिन्न ठाउँमा दैनिक रुपमा विरोध प्रदर्शन गर्दै आइरहेको छ ।

 

सम्बन्धित खबरहरु