काठमाडौं । नेपाल नर्सिङ परिषदद्वारा लिइने आगामी नाम दर्ता प्रमाण–पत्र परीक्षा वार्षिक कार्य तालिका अनुसार मिति २०७७ साल चैत ७ गते हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूूचना प्रकाशित गरिएको छ ।
नर्सिङ पढेकाहरुका लागि अत्यन्त जरुरी सूचना
जनबोली न्यूज नेटवर्क
सोमबार १९ माघ, २०७७
पढ्न लाग्ने समय: < 1 minute