काठमाडौ । अभिनेत्रीद्धय श्वेता खड्का र सुष्मा कार्कीेबीचको विवाद अब प्रहरीकोमा पुगेको छ । केहि समयअघि दोस्रो बिवाह गरेकी नायिका श्वेता खड्काविरुद्द उजुरी लिएर अर्की नायिका सुष्मा कार्कीे मुद्धा हाल्न प्रहरी कार्यालय पुगेकी छन् । आ’फूमाथि कु’टपि’ट र गा’लीग’लौ’ज भएको भन्दै नायिका कार्कीे दरबारमार्ग प्रहरी समक्ष उजुरी लिएर पुगेकी हुन् ।

पति विजयेन्द्र राउत, बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीको साथमा एक क्लबमा पुगेकी श्वेताले आ’फूमाथि अ’पशब्द प्र’योग ग’रेको कार्कीको आरोप छ ।

काठमाण्डौको लण्डन पब क्याफेमा भएको उक्त घटनामा श्वेताकी बहिनी आरती र उत्सवले आ’फूमाथि हा’तपा’त स’मेत ग’रेको उनले बताएकी छन् । आ’फूमाथि भ’एको दु’व्र्य’वहा’रको भि’डियो समेत भएको र त्यो प्रहरीलाई बुझाइसकेको सुष्माको भनाई छ । प्रहरीले उजुरी लिएको छ । तर घटनाको अब कसरी छानवीन गर्छ भन्ने कुरा भने हेर्न बाँकी छ ।

सम्बन्धित खबरहरु