काठमाडौं । त्रिभुवन विश्वविद्यालयको नविकरण सम्बन्धी जरुरी सूचना प्रकाशित भएको छ । त्रि.वि. शिक्षाशास्त्र संकाय, डीनको कार्यालय, बल्खुले मिति २०७७।१०।२८ गतेको गोरखापत्रमा प्रकाशित सूचना तथा शिक्षाशास्त्र संकाय विद्यापरिषद् स्थायी समितिको मिति २०७७।१०।२१ गते बसेको वैठकले २०७६।०७७ मा नविकरण गरिसकेका वाहेकका सवै सम्वन्धन प्राप्त क्याम्पसहरुले २०७७ चैत्र १५ गते भित्र नविकरण आवेदन फारम बुझाई अनिवार्य रुपमा नविकरण गराउन पर्ने छ ।

निर्धारित समय भित्र आवेदन फारम नबुझाएमा सम्वन्धन नविकरण नगराएको खण्डमा क्याम्पसहरुले यस संकाय अन्तर्गत सम्बन्धन प्राप्त गरेका सवै कार्यक्रमहरु स्वतः खारेज हुनेछ ।

सम्बन्धित खबरहरु