काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–ओली समूहका प्रवक्ता एवं संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले पत्रकार ऋषि धमलालाई मञ्चबाट नै झपारेका छन् । उनी बोलिरहेका बेला मञ्चको अघिल्लो भागमा हल्ला भएपछि पत्रकारहरु र ऋषि धमलामाथी उनी खनिएका थिए । ऋषिले त्यहाँ जनतासँग अन्र्तवार्ता लिइरहेका थिए ।

नारायणकाजी श्रेष्ठले भने ऋषि धमला जी एक छिन चुप बस्नुहोस् । यहाँ हामी सभा गर्दैछौ तपाई त्यहाँ अर्को कार्यक्रम नगर्नुहोस् । कार्यक्रम रोक्नुहोस् । त्यसपछि उनले अवस्थालाई हल्का बनाउँन खोजे हुन त ऋषि जीले जनताको अन्र्तवार्ता लिइरहनुभएको थियो । तर त्यो अहिले समय हैन भने ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु