काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक मामलामा विदेशी गुहारे । प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले बुधबार काठमाडौंमा आयोजना गरेको आमसभामा उनले नेपालका विगतका विदेशी मित्रहरु खासगरी विश्वका ठूला लोकतान्त्रिक देश भनिएका चीन र भारतले हामीलाई साथ दिओस् भन्न आग्रह गर्न चाहान्छु ।
आन्तरिक मामलामा प्रचण्डले विदेशी गुहारे [ भिडियोसहित ]
जनबोली न्यूज नेटवर्क
बुधबार २८ माघ, २०७७
पढ्न लाग्ने समय: < 1 minute