काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक मामलामा विदेशी गुहारे । प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले बुधबार काठमाडौंमा आयोजना गरेको आमसभामा उनले नेपालका विगतका विदेशी मित्रहरु खासगरी विश्वका ठूला लोकतान्त्रिक देश भनिएका चीन र भारतले हामीलाई साथ दिओस् भन्न आग्रह गर्न चाहान्छु ।

बाँकी भिडियोमा नै हेर्नुहोला ।

सम्बन्धित खबरहरु