काठमाडौं । बिहेपछिको पहिलो रात सबैका लागि विशेष हुन्छ । तर सोही रात कोही मान्छे आफ्नो नियमित काम छोड्न मान्दैन् । सुन्दा अच्चम लाग्ने यस्तो खबर अहिले बाहिर आएको छ । विहेको पहिलो रात दुलही दुलाहको प्रतीक्षा गर्दा उनको श्रीमान भने अरु नै काममा व्यस्त रहेको तस्विर अहिले निकै नै भाइरल भइरहेको छ । भर्खर विहे गरेको बेहुला एक डेस्कटप कम्प्यूटर मा बसिरहेका छन् ।

एक जोडीको त्यस्तो खालको तस्विर चर्चामा आएको छ । यो चित्र अहिले मिममा परिणत भइसकेको छ । तस्विरमा विवाहको पोशाक लगाएको दुलाह उसको कम्प्युटर स्क्रिनमा व्यस्त देखिएका छन् । अर्कोतिर दुलही ओछ्यानमा बसेको देखिएकी छिन् । यो तस्विर कहिले र कहाँको हो भन्ने कुरा स्पष्ट छैन । तर अहिले सामाजिक सञ्जालमा यसले निकै नै चर्चा पाइरहेको छ ।

सम्बन्धित खबरहरु