धनुषा । धनुषामा सबैलाई दु:खी बनाउँने घटना बाहिर आएको छ । त्यहाँ बा’लिका ब’ला’त्का’र ग’राउने ध’न्दा स’ञ्चालन भइरहेको खुल्न आएको छ । यो सबै सत्य १३ वर्षकी बालिका ग’र्भवती भएपछि खुलेको छ । त्यहाँ एक महिलाले आफ्नै कोठामा ग्रा’हक बो’लाई ब’ला’त्का’र ग’रा’उने ग’रेकी थि’इन् । उक्त अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मुस्कान खातुन र शम्भु भनिने ओमनारायण यादव छन् । प्रहरीका अनुसार मुस्कान खातुनले जनकपुरधामको लक्ष्मीनियाँमा एउटा कोठा भाडामा लिएर आफू बस्ने र त्यही कोठामा यस्तो कार्य गराउँदै आएकी थिइन् ।

त्यस क्रममा मुस्कानले यादव समेतलाई कोठामा बोलाई पी’डित बा’लिका’लाई ब’ला’त्का’र ग’र्न ल’गा’इन् । प’टक–पट’कको ब’ला’त्का’रपछि बा’लि’का ग’र्भव’ती भ’एपछि घटनाबारे परिवारले थाहा पाएको थियो ।

प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर फरार रहेका खातुन र यादवलाई बिहीबार राति धनुषाको लक्ष्मिनियाँ गाउँपालिका वडा नम्बर ४ स्थित बाटोबाट नियन्त्रणमा लिइएको धनुषा प्रहरीका प्रबक्ता मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

पक्राउ परेका दुबै जना स्थानीय हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । यो कार्य धेरै पहिलेदेखि भएको बुझिएको छ । को–को पिडित बने भन्ने विषयमा प्रहरीले अनुशन्धान गरिरहेको खुल्न आएको छ ।

सम्बन्धित खबरहरु