काठमाडौ । त्रिभुवन विश्वविद्यालय आज केही परीक्षाको परीक्षा तालिका ( रुटीन ) र परीक्षा आवेदन फारम भर्ने सम्बन्धि जरुरी सूचना प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुरले उक्त सूचना प्रकाशित गरेको हो । प्रकाशित सूचना तल अपलोड गरिएको छ । आफुले हेरिसकेपछि सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

सम्बन्धित खबरहरु