काठमाडौं । परीक्षा तालिका संशोधन गरिएको भन्दै त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सुचना प्रकाशित गरेको छ । त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले परीक्षा तालिका संशोधन गरिएको सूचना प्रकाशन गरेको हो ।

उक्त सूचना अनुसार भौतिक शास्त्र विषय प्रथम वर्ष शत्र २०७६ समूहको नियमित तथा सोहि सत्रको सो भन्दा अगाडिको समूहको फागुन ३ गते प्रकाशित गरिएको परीक्षा तालिका कारणबस चैत ३० गते देखि संचालन गरिने बताइएको छ ।

सम्बन्धित खबरहरु