काठमाडौं । सामाजिक सञ्जालमा चर्चित बलिउड अभिनेत्री मलाइका अरोडाका केही तस्विरहरु भाइरल भइरहेका छन् । उनले आफ्नो इन्स्टाग्राम एकाउन्टबाट धेरै फोटोहरू साझा गरिन् । तर हालै उनले समोसा पनि सेयर गरिन् ।

 

मलाइका अरोडा जो सधैं आफ्नो फिटनेस र ग्लैमरस स्टाइलका कारण खबरमा रहने गर्छिन् । उनलाई फ्यानहरुले धेरै मन पराएका छन् र यस फोटोमा प्रतिक्रिया पनि दिइरहेकी छन् ।

एकातिर, मलाइका आफ्नो फिटनेसको बारेमा सँधै सतर्क रहने गर्छिन, अर्कोतिर यसरी खाजा खाइरहेको दृश्य धेरैका लागि लोभलाग्दो नै छ । मलाइकाले इन्स्टा स्टोरीमा समोसा खाँदै गरेको भिडियो साझा गरिन् । त्यति मात्र होइन, मलाइकाले फोटो र भिडियो साझा गर्दै भनेकी छिन्, ‘यो खाना धेरै रमाइलो छ ।’

 

सम्बन्धित खबरहरु