काठमाडौं । परीक्षामा चिट चोर्ने कुरा नौलो होईन् । तर भारतको बिहार राज्यमा जे देखियो, त्यसले सबैको होस उडाएको छ । पत्रकार रिशव राज सिंहले एक भिडियो सेयर गर्दै लेखेका छन्, ‘बिहारमा शिक्षाको स्तर यत्तिको गिरेको छ कि विद्यार्थीहरू तिनीहरूको कट्टुमा चिट चोर्न बाध्य छन् ।’ उनले बिहारका मुख्यमन्त्रीसहितका नेताहरुलाई मे’न्सन ग’र्दै डु’बेर म’र्न प’नि अ’नुरोध गरेका छन् ।
बिहार में शिक्षा का स्तर इस कदर गिर गया है कि छात्र अपने अंडरवियर में चीट छिपाकर ले जाने पर मजबूर हैं। हुक्मरानों को शर्म से डूब मरना चाहिए। @NitishKumar @yadavtejashwi @TejYadav14 @vinodkapri @hussainhaidry @RJDforIndia pic.twitter.com/MmdK6iNMTU
— Rishav Raj Singh (@catch_rishav) February 23, 2021