काठमाडौ । स्नातकोत्तर तह एलएल. एम प्रथम सेमेस्टर (दिवा चार सेमेस्टर समूह तथा बिहानी ५ सेमेस्टर समूह) अन्त्य परीक्षा को परीक्षा फारम भर्ने तथा परीक्षा तालिका सम्बन्धि सूचना प्रकाशित गरेको छ । सूचना तल अपलोड गरिएको छ । आफूले हेरिसकेपछि सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

सम्बन्धित खबरहरु