काठमाडौ । त्रिभुवन विश्वविद्यालयले एकैपटक दुई वटा नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय र कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालयले नतिजा प्रकाशित गरेका हुन् । नतिजा तल अपलोड गरिएको छ । आफुले हेरिसकेपछि सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

सम्बन्धित खबरहरु