काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका नाममा विश्वको सबैभन्दा ठुलो क्रिकेट रंगशाला निर्माण गरिएको छ । भारतका राष्ट्रपति रामनाथ कोविन्दले गुजरातको अहमदाबादमा रहेको नरेन्द्र क्रिकेट रंगशालाको उद्घाटन गर्नुभएको हो ।

विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशाला अब प्रधानमन्त्री मोदीको नाममा राखिएको छ । तपाईंलाई जानकारी गराउ कि पहिले यसको नाम सरदार पटेल रंगशाला थियो ।

ANI_HindiNews on Twitter: "अहमदाबाद: राष्ट्रपति रामनाथ कोविंद ने मोटेरा में नरेंद्र मोदी स्टेडियम (विश्व का सबसे बड़ा क्रिकेट स्टेडियम) का उद्घाटन किया। https://t.co/KnaRK9b780" / Twitter

 

सम्बन्धित खबरहरु