काठमाडौ । पछिल्लो २४ घण्टा नेपाललाई विश्वले एकदम नजिकबाट नियाली रहेको छ । यहाँ भइरहेका राजनीतिक घटना विकासक्रम देशवासीका लागि मात्र हैन विश्वकै मानिसका लागि चासोको विषय बनेको हो । घटनाक्रमपनि एकदमै छिटोछिटो अघि बढिरहेको छ ।

सेनाले के गर्छ ? सबैको चासो थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले के निर्णय लिन्छन् ? सबैले हेरिरहेका थिए । आखिर २४ घण्टाभित्रै भयो । सबै यर्थाथ यो १० मिनेटको भिडियोमा छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । आफुले हेरिसकेपछि सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=uu0m5vQEnzw&feature=youtu.be

सम्बन्धित खबरहरु