काठमाडौं । चीनले गरिबीविरुद्धको लडाँईमा सफल भएको जनाएको छ । चिनियाँ राष्ट्रपति सि जिनपिङले आफ्नो गरीबी उन्मूलन अभियानमा ‘पूर्ण विजय’ घोषणा गर्नुभएको हो ।

बिहीबार चीनले गरिबी निवारण तथा रोल मोडेलको प्रशंसा गर्नेमा चीनको उपलब्धिहरूलाई चिह्नित समारोहमा भाग लिदै उक्त घोषणा गर्नुभएको हो ।

सम्बन्धित खबरहरु