काठमाडौं । राँगासँग मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । बर्दियाको राजापुरमा राँगा र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको हो । ना ६२ प ८०३९ नम्बरको मोटरसाइकलमा सवार गुलरिया नगरपालिका ३ का २७ बर्षीय दामोदर खनालको मृत्यु भएको बर्दिया प्रहरीले जानकारी दिएको छ ।

सडकमा हिडि रहेको राँगासँग बिहिबार राति राजापुर ८ भोगपुरमा एक आपसमा ठोकिक्दा घटनास्थलमै खनालको मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा परि मोटरसाइकल पछाडि बसेका सुभम यादव घाइते हुनु भएको छ ।

सम्बन्धित खबरहरु