(रासस/एएफपी) इक्वेडरमा गत मङ्गलबार जेलहरुमा भ’एको द’ङ्गामा प’री ज्यान गुमाउने व्यक्तिको संख्या ७९ पुगेको प्रहरी स्रोतले बिहीबार जनाएको छ । इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले चार ओटा जेलमा एकसाथ भएको यस हिं’सामा आ’परा’धि’क स’ङ्गठ’नको हा’त रहेको आरोप लगाउनुभएको छ ।

मानवअधिकारवादी संस्थाले यसलाई हिं’सालाई ‘अ’भूत’पूर्व न’रसं’हा’र’ को सं’ज्ञा दिँदै मुलुकमा सुरक्षाको अभावमा चिन्ता व्यक्त गरेको बताइएको छ । गत वर्ष पनि कैदीको विवादमा ५१ व्यक्तिको मृत्यु भएको थियो । गतवर्ष देशका अ’पराधी गि’रोहको गतिविधि नियन्त्रण र हिं’सा क’म ग’र्न प्रयासको लागि जेलमा आ’पतकालिन अवस्थाको आदेश राष्ट्रपति मोरेनोले दिनुभएको थियो । गत डिसेम्बरमा पनि जेल अस्थिरताको कारण ११ कैदी मृत्यु हुनुको साथै सात घाइते भएका थिए ।

सम्बन्धित खबरहरु