काठमाडौं । यो संसारमा कामचोर मानिसहरुको कमि छैन । यो बीचमा संयुक्त राज्य अमेरिकामा देखिएको एक घटनाले सबैलाई हैरान बनाएको छ । त्यहाँ एक १९ वर्षीय व्यक्तिले काममा नजानका लागि आफ्नै अ’पह’रणको नाटक गरे तर सत्य कुरा बाहिर आएपछि जागिर पनि गयो अनी पक्राउ पनि परेका छन् ।

अमेरिकाको एरिजोनाको एउटा शहरमा रहेको टायर कारखानामा काम गर्ने ब्रान्डन सोउल्सले स्वीकार गरे कि उनले कामबाट विदा लिन सबै गलत्त कहानी बनाएका थिए ।

गत १० फेब्रुअरीमा सोउल्सलाई एक बटुवाले उनका हा’तहरू बाँ’धेको अ’व’स्थामा फे’ला पारेका थिए । स्थानीय प्रहरीले उनलाई उद्धार गरेपछि उनले आफ्नै दुई ज’नाले बाँ’धेको ब’ताएका थिए । उनले ति दुई जना व्यक्तिहरूले आ’फुलाई हि’र्का’एर बे’होस पा’रेको प’नि बताएका थिए ।

त्यसपछि उनीहरूले सोउल्सलाई एउटा कारमा हाले र कूलिज क्षेत्रमा लगेर छोडदिए । प्रहरीले ति किशोरलाई कूलिज क्षेत्रबाट उद्धार गरेको थियो । प्रहरीकहाँ उनले आफ्ना बुवाले शहर वरिपरि पैसा लुकाएका कारण दुई जनाले अ’पहर’ण ग’रेको बताएका थिए ।

अनुसन्धानपछि, प्रहरीले ब्रान्डनको अ’पहर’ण न’क्क’ली भ’एको पत्ता लगायो । सोधपुछ गर्दा उनले आफ्नो अप’राध स्वीकार गरेका छन् । उनलाई विरुद्ध ग’लत्त रिर्पोट दर्ता गराएको आरोपमा पक्राउ गरिएको छ । अर्कोतिर कम्पनीले पनि बर्खास्त गरेको छ ।

सम्बन्धित खबरहरु