काठमाडौं । मानिसहरूले उनीहरूको प्रेमिकालाई फकाउँछन्, हाम्रो पक्षमा यि भाइसाब हुन् जो विशेष गरी रिसाउँछन् । म एक हप्ता पछि फर्कें भन्दै कुकुरसँग एक चर्चित बलिउड अभिनेत्रीले भिडियो सेयर गर्नुभयो ।

आफु कुकुरसँग हप्तादिनपछि भेटेको कुराले कुकुर रिसाएको भन्दै सेयर भिडियो भाइरल पनि भइरहेको छ । कुकुरसँग रमाउँदै गरेको भिडियो सेयर गर्ने अभिनेत्रीको नाम हो स्वरा भास्कर ।

स्वरा भास्कर एक भारतीय अभिनेत्री हुनुहुन्छ, जसले हिन्दी फिल्म उद्योगमा काम गर्दै आउँनु भएको छ । मुख्यधाराको निर्माण र स्वतन्त्र फिल्महरूमा अभिनयका लागि उहाँ सबैभन्दा धेरै परिचित हुनुहुन्छ ।

दुई स्क्रिन पुरस्कारहरू जित्नु भएको छ भने तीन पटक फिल्म फेयर अवार्डमा मनोनित हुनु भएको छ । भारतमा नरेन्द्र मोदी सरकारको कट्टर अलोचक रहनु भएकी उहाँले विभिन्न सामाजिक विषयहरुमा आवाज पनि बुलन्द गर्दै आउँनु भएको छ ।

भिडियो हेर्नुहोस्

https://youtu.be/g3KeqJ9lFa4

 

सम्बन्धित खबरहरु