काठमाडौ । संसद् पुनःस्थापना प्रचण्ड–माधब समूहका लागि हिस्स बुढी खिस्स दाँत भएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले संसद् विघटन गरेपछि पुनःस्थापनाको माग गर्दै हिड्नु भएका पुष्पकमल दाहाल प्रचण्ड र माधबकुमार नेपाललाई अहिले तपाईंहरु कुन पार्टीको भन्दै सोध्न थालिएको छ ।

नेकपा अध्यक्ष समेत रहनु भएका दुबैलाई कम्युनिष्ट भएर पनि प्रधानजमन्त्री ओलीसँगको रिसका कारण कहिले नेपाली कांग्रेस त अहिले मधेशी दलहरु चर्हादै हिड्नु परेको छ । जसले गर्दा अबको नयाँ प्रधानमन्त्रीका लागि अर्कै अंकगणितको समिकरण बन्ने देखिन्छ । सबै यर्थाथ भिडियोमा हेर्नुहोला ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

https://www.youtube.com/watch?v=ba2iq6FqOKc

सम्बन्धित खबरहरु