काठमाडौ । काठमाडौको जोरपाटीकी रामकुमारी नकर्मीले आफ्नो घर १ करोड २५ लाखमा बिक्रि गरिन् । उक्त रकम काठमाडौकै एडमायर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नविल बैक र ज्योति विकास बैकमा रकम राख्न दिइन् । पछि बैक र सहकारीमा आफ्नो रकम बारे जानकारी लिन जाँदा उनी आफूले निकालेकी छैनन् ।

तर उक्त बैक र सहकारीमा एक पैसापनि नभएको पाएपछि उनी छाँगाबाट खसेजस्तै भइन् । विषय निक्कै गाँठो जेलिएको छ । सबै जानकारी भिडियोबाट लिनुहोला । ठगी हुनबाट आफु बच्नुहोला । यो भिडियो सेयर गरेर ठगी हुनबाट बच्न अरुलाई प्रेरित गर्नुहोला । पैसाको विषयमा जो कोहीलाई विश्वास नै नगर्नुहोला ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित खबरहरु