काठमाडौं । शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । निकोबार टापुमा सोमवार राति १२ बजे आसपास ४.२ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।
मध्यरातमा आएको भूकम्पपछि मान्छेहरुको भागाभाग भएको थियो । निकोबार टापु पूर्वी हिन्द महासागरमा एक द्वीपसमूह हो ।दक्षिण पूर्वी एशियामा स्थित रहेको छ ।
An earthquake of magnitude 4.2 on the Richter scale hit Nicobar islands at 11.51 pm yesterday: National Centre for Seismology
— ANI (@ANI) March 1, 2021