काठमाडौ । पूर्व माओवादीहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तत्कालिन माओवादीका सुप्रिमो पुष्पकमल दाहाल ४१ अर्ब रकम दुबईमा लुकाएको खुलासाको भिडियो भाइरल छ । आरोप प्रचण्डलाई उनकै पूर्व सहकर्मीहरुले लगाउँदै आएका थिए ।

बाबुराम भट्टराईदेखि लिएर विप्लवसम्म सबैले प्रचण्डमाथि भ्रष्टाचारका गम्भीर आरोप लगाउने गरेका छन् । पछिल्लो समय पनि प्रचण्ड सक्रिय राजनीतिमा रहँदा ठेकदारहरुसँग मिलेर लाभ लिन खोजेको आरोप नलागेको होईन् ।

यो बीचमा अहिले विप्लव समुहका प्रवत्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को एक भिडियो क्लिप खुबै भाइरल भइरहेको छ । भिडियोमा प्रचण्डले दुबईमा पैसा लुकाएर राखेको आरोप लगाइएको भिडियो अहिले भाइरल भइरहेको छ ।

उनले प्रचण्ड जी तपाईको पहिलेको पारिवारीक र आर्थिक अवस्था कसलाई थाहा छैन । खान नपुग्ने तपाईले दुबईका बैक कसरी ४१ अर्ब राख्नुभयो भन्द्र प्रश्न गरेको भिडियोमा देख्न सकिन्छ । बाँकी सबै भिडियोमा नै हेर्नुहोला । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

https://www.youtube.com/watch?v=j7dFx98KUdM

 

सम्बन्धित खबरहरु