काठमाडौ । मुगुको सदरमुकाम गमगढीस्थित महाकाली नुमूना माध्यमिक विद्यालयका विद्यार्थी आइतबार खुल्ला चौरमा प्रथम चौमासिक परीक्षा दिँदै । मापदण्ड अनुसार शिक्षक नहुँदा अध्ययन अध्यापनमा कठिनाई हुँदै आएको छ । कक्षा १२ सम्म पढाई हुने यस विद्यालयमा एक हजार ५०० भन्दा बढी विद्यार्थी अध्यनरत छन् । तस्बिरः नृपेन्द्र बहादुर मल्ल/रासस

सम्बन्धित खबरहरु