नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज संविधान निमार्णको सन्र्दभमा पार्टीको आधिकारीक धारणा सार्वजानीक गर्दैछन् ।
सञ्चारकर्मीसँगको साक्षत्कारमा ओलीले एमालेको आधिकारीक धारणा सार्वजानीक गर्न लागेका हुन् ।
ओली निवास बालकोटमा भातृ संगठन प्रेस चौतारी नेपालले दिउँसो साढे ३ बजे आयोजना गरेकोसञ्चारकर्मीसँगको साक्षत्कारमा ओलीले एमालेको आधिकारीक धारणा सार्वजानीक गर्न लागेका हुन् ।
चौतारी अध्यक्ष राजेन्द्र अर्यालका अनुशार पछिल्लो राजनीतिक अवस्था र नेकपा एमालेको भूमिकाका सन्र्दभमा पार्टीको आधिकारीक धारण आम सञ्चार माध्यम मार्फत सार्वजानीक गर्न कार्यक्रम तय गरिएको हो ।