नेकपा एमाले निकट युवा संघ नेपालले संविधान निर्माणमा केन्द्रीत हुन दलहरुलाई खर्बदारी स्वरुप आज मोटरसाईकल र्याली प्रर्दशन गर्दैछ ।
संघको कार्यालय बुद्धनगरमा दिउँसो २ बजे पार्टी महासचिव ईश्वर पोखरेलको विशेष सम्वोधन पछि र्याली हुने संघका प्रवक्ता प्रभात विक्रम कटुवालले जानकारी दिए ।
र्यालीले राजधानीका मुख्य चोकको परिक्रम गर्नेछ ।