काठमाडौं । सत्तारुढ नेकपा एमालेले महत्वपूर्ण निर्णय गरेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाउनु भएको छ ।

उहाँले माओवादी केन्द्रबाट आउँनु भएका रामबहादुर थापा बादललाई प्रदेश ३ को इन्चार्ज तोक्नु भएको छ । यस भन्दा पहिले गृहमन्त्रीसमेत रहनु भएका बादलाई उपाध्यक्ष बनाउने तयारी भइरहेको जनाइएको थियो ।

सम्बन्धित खबरहरु