काठमाडौं । केही मिनेट पहिले ४.१ रेक्टर स्केलको शत्तिmशाली भूकम्पको धक्का महसुस गरिएको छ । केही समय अगाडि आइस्ल्याण्डको रिक्जाविकमा भूकम्प गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । भूकम्पपछि मान्छेहरुको भागाभाग भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । यस भूकम्पबाट कुनै पनि मानविय क्षति नभएको समाचारमा उल्लेख छ ।

EMSC on Twitter: "M4.1 #earthquake (#jarðskjálfti) strikes 35 km SW of #Reykjavík (#Iceland) 3 min ago. Effects reported by eyewitnesses: https://t.co/mnUzAPv5yb" / Twitter

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु