काठमाडौ । त्रिभुवन विश्वविद्यालयले भर्खरै केही विषयको नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले स्नातकोत्तर तह रसायन शास्त्र विषय दोस्रो बर्ष, चौथो शत्रको नतिजा प्रकाशित गरेको छ ।

यसैगरी त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले नै स्नातकोत्तर तह प्रथम बर्ष प्रथम शत्रको परीक्षा तालिका रुटीन प्रकाशित गरेको छ ।

यसैगरी त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायले स्नातक तहको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु