काठमाडौं । लामो समयपछि नेकपा एमाले झलनाथ–माधव समूहका नेता पार्टी कार्यालय धुम्बाराही पुग्नु भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ताका लागि वरिष्ठ नेता मावधकुमार नेपालसहितका नेता धुम्बाराही पुग्नु भएको हो । ओलीले बालुवाटार बोलाए पनि नेपाल त्यहाँ जान तयार नभएको बताइएको छ । त्यसपछि केन्द्रीय कार्यालय धुम्बाराहीमा भेटका लागि तय भएको हो ।

सम्बन्धित खबरहरु