काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खु द्वारा सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार २०७७ सालमा सञ्चालन स्नातकोत्तर तह वातावरण विज्ञान र तर कम्प्युटर विज्ञान तथा सूचना प्रविधिको विषय दोस्रो वर्ष चौथो शत्र २०७४ समूह नियमित परीक्षा दिई दुई विषयसम्मा अनुत्तीर्ण हुने विद्यार्थीहरूको आंशिक परीक्षाको परीक्षा आवेदन फारम २०७७ साल चैत २२ गतेभित्र बुझाउन हुन यो सूचना प्रकाशित गरिएको छ ।

सम्बन्धित केन्द्रीय विभाग, क्याम्पस, कलेजहरुले फारमहरु रुजु गरी मिति २०७७ चैत्र २३ गतेसम्म यस कार्यालयमा अनिवार्य बुझाउनुपर्नेछ । परीक्षा फारम भर्दा शुल्क १,५०० लाग्ने त्रिविले जानकारी दिएको छ ।

सम्बन्धित खबरहरु