काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खु द्वारा सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार २०७७ साल पुस महिनामा सञ्चालन भएको रसायनशास्त्र विशेष दोस्रो वर्ष चौथो शत्र २०७४ समूह नियमित तथा सही सत्रको सोभन्दा अगाडि समूहको आंशिक परीक्षाको परीक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान परीक्षा संचालक समितिको निर्णय अनुसार प्रकाशित गरिएको छ ।

सम्बन्धित खबरहरु