काठमाडौं । आजको कान्तिपुर दैनिकमा विवाहसम्बन्धी विभिन्न विज्ञापनहरु प्रकाशित भएका छन् । ३५ वर्षीय डिर्भोस बधुलाई
असल क्षेत्री वर चाहिएकोलगायतका अन्य विज्ञापनहरु प्रकाशित भएका हुन् ।

३५ वर्षीय सञ्जु केसीसँग विवाह गर्न इच्छुक व्यक्तिहरुले इमेल (केसीसञ्जु२०७५एडदरेडजिमेलडटकम) मा सिधा सम्पर्क गर्न सक्नुहुन्छ । अन्य विज्ञापनहरु देहाय बमोजिम रहेका छन्ः

२१ वर्षमाथिका विवाहयोग्य बर बधु चाहिएमा स्किम नेपाल कुपण्डोलमा सम्पर्क गर्नुहोला । स्किम नेपालमा सम्पर्क गर्नका लागि सम्पर्क नम्बर ०१५५३३२२३, ९८५११८७८९३ रहेका छन् ।

एकल महिलालाई बिदेशमा, नेपालमा स्थायी रुपमा स्थापित विदेशी, नेपाली वर्ष ४६ देखि ६० को जीवनसाथी चाहिएको छ । इच्छुक व्यक्तिहरुले इमले (नाइककपल२०२१एडदरेडजिमेलडटकम) मा सम्पर्क गर्न सक्नुहुन्छ ।

यस्तै बधु चाहिएको सम्बन्धी पनि एक विज्ञापन प्रकाशित गरिएको छ । काठमाडौंको एक युवकलाई बधु चाहिएको हो ।
ति युवकसँग सम्पर्क गर्नका लागि ९८१०११८९३३ मा कल गर्नुहोला ।

सम्बन्धित खबरहरु