काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बैठकले महत्वपूर्ण निर्णय गरेको छ । नेकपा एमालेले पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

बालुवाटारमा शनिबार बसेको बैठकले पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता माधवकुमार नेपालसहित अन्य नेताहरुसँग स्पष्टीकरण सोध्न लागेको हो । अन्य नेताहरुमा भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्री रहनु भएको छ ।

सम्बन्धित खबरहरु