काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयले परीक्षाकेन्द्र तोकेको छ । त्रि.वि. व्यवस्थापन संकाय, परीक्षा नियन्त्रण महाशाखाद्धारा सेमेष्टर प्रणालिमा संचालित मास्टर अफ विजिनेश स्टडिज् र मास्टर अफ पब्लिक एड्मिनिस्ट्रेशन कार्यक्रममा २०७६ साल (सन् २०२०) मा प्रथम सत्रमा भर्ना भएका नियमित परीक्षार्थी र सन् २०२० अघि प्रथम सत्रको परीक्षामा सामेलभै अनुर्तिण वा अनुपस्थित भएका आंशिक परीक्षार्थीहरुको प्रथम सत्रको नियमित परीक्षा मिति २०७७ । १२ । २० गते बिहानको ११ः०० बजेदेखि संचालन हुने भएकोले देहायबमोजिम परीक्षा केन्द्र तोकिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सम्बन्धित खबरहरु