काठमाडौं । लोकसेवा आयोगले आज दोब्बर दस्तुर म्याद रहेका विज्ञापन जारी गरेको छ । आयोगले विभिन्न पदका सुचनाहरु जारी गरेको हो । चैत्र महिनाको १० गतेसम्म अन्तिम म्याद रहेका विज्ञापनहरु प्रकाशित गरेको छ ।

सम्बन्धित खबरहरु