काठमाडौं । आजको कान्तिपुर दैनिकमा विवाहसम्बन्धी केही विज्ञापनहरु प्रकाशित भएका छन् । बेलायती नागरिक ३७ बर्षिया श्रेष्ठ वधुलाई स्वजातिय वर चाहिएको छ । उनीसँग विहे गर्न इच्छुकहरुले ९८१८२६१९५७ मा सम्पर्क गर्नुहोला ।

प्रतिकात्मक तस्विर / स्रोत : गुगल

अन्य विज्ञापनहरुमा २१ वर्षमाथिका विवाहयोग्य बर बधु चाहिएमा स्किम नेपाल कुपण्डोल (०१५५३३२२३, ९८५११८७८९३) मा सम्पर्क गर्नुहोला ।

अमेरिकामा रहेको आइटी इन्जीनियर बरलाई २५–२८ वर्ष सम्मको अमेरिकामा नै रहेको नेवार वधुले सम्पर्क गर्नुहोला । सम्बन्धित व्यक्तीले ९८१८२५९३४२ मा सम्पर्क गर्नुहोला, अरुले कष्ट नगर्नुहोला ।

सम्बन्धित खबरहरु