काठमाडौं । चीनमा गएको शक्तिशाली भुकम्पमा परेर तीन जनाको मृत्यु भएको छ । चीनको सरकारी टिभी सीजीटीएनका अनुसार ६५ घरहरु पूर्ण रुपमा भत्केका छन् । भुकम्पलाई ५.४ रेक्टर स्केलमा मापन गरिएको छ ।

चीनको शिनजियाङ्ग प्राप्तको उइगुर स्वायत्त क्षेत्रको बाईचेङ्ग भन्ने क्षेत्रमा यसको ठुलो असर देखिएको हो । स्थानीय समय बुधवार अनुसार आज बिहान ५ः१४ मिनेटमा भुकम्प गएको थियो ।

https://twitter.com/CGTNOfficial/status/1374658392577306627

सम्बन्धित खबरहरु