काठमाडौं । देशको प्रतिष्ठित कान्तिपुर मिडियाका लागि ८० जना कर्मचारी चाहिएको छ । सुचनामा भनिएको छ, ‘यस पब्लिकेसनको बजार प्रवर्द्धनका लागि निम्नानुसार कर्मचारी आवश्यक परेकाले सेल्समा रुचि भएका इच्छुक उम्मेदवारहरुले निम्न स्थानमा आवेदन दिनुहुन अनुरोध गरिन्छ ।’

पत्रिकाका लागि काठमाडौं, बिराटनगर, भरतपुर, पोखरा र नेपालगञ्जमा काम गर्न सक्ने ८० जना चाहिएको हो । आवेदन दिने अन्तिम मिति २०७७ चैत्र १८ गते (बुधबार) सम्म रहेको छ ।

सम्बन्धित खबरहरु