काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय किर्तिपुर काठमाडौँले प्रवेश परीक्षा केन्द्र सम्बन्धी अत्यन्तै जरुरी सुचना प्रकाशित गरेको छ । त्रिविले बिएस्सी प्रवेश केन्द्रसम्बन्धी अत्यन्त जरुरी सूचना जारी गरेको हो ।

सुचनामा भनिएको छ, ‘त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत बीएस्सी तहको निम्नानुसार मिति र समयमा हुने प्रवेश परीक्षाको लागि प्रवेश परीक्षा केन्द्र निम्न अनुसार हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’

सम्बन्धित खबरहरु